Latest Updates :

नेपालकै संखुवासभामा यस्तो चलन/ दुई भाईको एक श्रीमती-सेक्स को गर्ने तालिका हुन्छ


SHARE THIS POST :
नेपालकै संखुवासभामा यस्तो चलन/ दुई भाईको एक श्रीमती-सेक्स को गर्ने तालिका हुन्छ श्रीमती भने त्यसदिन राम्रो कपडा, गरगहना लगाएर श्रृङ्गार गरेर घरमा बस्नुपर्छ । पूजा सकिएपछि दाजु–भाइ एकठाउँ र श्रीमती अन्तै बसेकी हुन्छिन् । श्रीमानहरु एकै पटक श्रीमती कहाँ जानु हुन्न । चलन अनुसार जेठोबाट पालै पालो गरेर इच्छा हुनेमध्येले शारीरिक सम्पर्क गर्छन् । तर पालो तलमाथि भए ओछ्यानमा को छ, को छैन हेरेर श्रीमती कहाँ जाने चलन भएको दावा बताउँछन् । साझा श्रीमती हुने परिवारमा सबैभन्दा बढी चासोको रुपमा उनीहरुको यौन जीवनलाई नै हेरिएको हुन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger