Latest Updates :

चर्चित नायिका रेखा थापालाई उपमेयरबाट हटाइनुका पछाडी यस्तो रहस्य पर्दाफास


SHARE THIS POST :
काठमाडौं। राप्रपाबाट काठमाडौंमा महानगर उपप्रमुखमा नायिका रेखा थापाको नाम काटिएको छ ।

एमालेले आफुले प्रमुख उठाउँदा रेखा थापा कमजोर उम्मद्वार हुने अडान लिएपछि राप्रपाले राजाराम श्रेष्ठलाई नै उप प्रमुखमा उठाउने निर्णय लिएको बताइएको छ ।

एमालेसंग तालमेल गर्दै राप्रपाले काठमाडौंमा रेखालाई आउट गरेको हो ।एमालेले काठमाडौं महानगर प्रमुखमा विद्यासुन्दर शाक्यको नाम अघि सारेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger