Latest Updates :

आमाबाबु श्रीमतीसंगै पुरै गाउँलाई नै यस्तो सुसाईड नोट लेख्दै आत्महत्या/ नेपालमै यस्तो घटना


SHARE THIS POST :
बूढी ! एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस् । जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस् । गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर । सरी बूढी सरी ।'
२४ बर्षीय लोकेश सोडारीले आत्महत्या गर्नुअघि लेखेर छोडेको सुसाइड नोटमा भेटिएको एउटा अनुच्छेद हो यो । सँगै जीवन ज्यूने बाचा कसम खाएर बिहे गरेको दुई महिना नपुग्दै लोकेशले सधैँका लागि संसार छोडेर गए । उनको मृत्युबाट भर्खरै घर भित्याईएकी श्रीमती बेला मात्र नभएर सिंगो परिवार, गाउँ तथा साथीसंङ्गी,आफन्त सबै शोकमा डुबेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger