Latest Updates :

भारतले बल्ल देख्यो नेपालीको तागत/ यस्तो प्रस्ताव ठाडै अस्विकार ! मोदी रुनु न हांस्नु


SHARE THIS POST :
भारतले बल्ल देख्यो नेपालीको तागत/ यस्तो प्रस्ताव ठाडै अस्विकार ! मोदी रुनु न हांस्नु
भारतीय विद्युत् मन्त्रालयले अनुमति दिएका उत्पादन स्रोत मात्र कारोबार गर्ने भारतीय निर्देशिका मान्न नेपालले अस्वीकार गरेको छ । 'भारतले भनेको मान्ने हो भने अरू आयोजनाको बिजुली निकासी नै नहुने भयो', कार्यदलका एक सदस्यले भने, 'बिजुली मूल्यका आधारमा कारोबार हुने हो, कुनै स्रोतविशेषका आधारमा होइन । यो विषय बजारले तय गर्ने भनेका छौं ।'
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger