चलचित्र छायांकनकै क्रममा साथी बनेका उनीहरु अहिले गहिरो प्रेममा रहेको उनीहरु निकट बताउँछन् । जुन कुरा प्रियंकाले आफ्ना नजिकका साथीहरुलाई भनेपछि कुरा बाहिर आएको हो ।
पति रोचक मैनालीलाई डिर्भोस दिएर अमेरिकाबाट आएकी नायिका प्रियंकालाई पछिल्लो समय दयाहागं राईसँग प्रेममा परेको भन्ने कुरालाई उनले हल्ला भएको भन्दै एक अनलाइनलाईनको अन्तरवार्तामा हल्ला भएको बताइन् ।
उता प्रेमीका तथा नायिका प्रमिता राणासँग लामो समयदेखि प्रेम सम्बनधमा रहेका बेला अचानक ब्रेकअप भएको थियो । यसअगाडी एक सार्वजनिक भिडियोमा आयुषमान र प्रियंका क्लबमा एक अर्काको अंगालोमा बाँधिदै गरेका थिए ।

 
Post a Comment