Latest Updates :

सुन्दै अचम्म : चिहानबाट फर्किइन् नेपाली चेली


SHARE THIS POST :
पालगञ्ज् । केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न। आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडामा जल्दै थिइन्। बाबु पुर्पुरोमा हात राखेर नियतीलाई धिकार्दै थिए।

अचानक बालिका रोइन्- च्याहाँ-च्यहाँ- च्याहाँ…।सधै शोक र सन्नाटाले भरिने मसानघाट एकाएक अपार खुसीले भरियो। अन्ततः मृतक भनेर अन्तिम संस्कारका लागि मसानघाट पुर्‍याइएकी बालिका बौरिइन्।

देशैभरी तीज मनाउने तयारी गरिरहँदा अस्पतालले वेवास्था र आफ्नो आज्ञानले जीवितै चिहान पुर्‍याइएकी छोरी बौरिँदा आमाबाबुमा खुसीको सीमै रहेन।  नागरिक दैनिकमा खबर छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger